Ser Feliz- no meu ponto de vista...
Ser feliz é ter satisfação com o nosso próprio estado de vida. Se mesmo perante todos as coisas difíceis e todas as condições pudéssemos ter um sorriso na cara, conseguíamos chegar ao nível máximo de felicidade.
Apesar disso, é importante não ter satisfação com coisas em que podemos ambicionar mais. Porque melhorar o nosso nível de compreensão sobre a vida é sempre uma chave para ser feliz.
Mais do que isto, viver uma vida para outros, ou seja, para o bem-estar dos outros é, para mim, o nível máximo de felicidade.
Se conseguíssemos ser felizes nas pequenas coisas de vida, saberíamos o que é que ser feliz significa. Afinal, ser feliz é o conjunto de todos os pequenos momentos de que nós gostámos e em que ficámos com um sorriso na cara.
Sharad Poudel, Maio de 2015

उठौँ युवा देश पुनर्निमाण का लागि जुटौं युवा ///
अप्रिल २५ तारिक जब नेपालमा गएको भूकम्पको खबर सुने/ मन एकदम छट्पट भो/ देशलाई दुख परेको बेला म कसरी चुपचाप लगेर बस्न सकुँ भनि अभियान सुरु गरेको थिए ११ मे मा (अधिकारिक रुपमा) / मैले एक्लै सुरु गरेको अभियान "Nos Também ajudamos o nepal'' अर्थात् "हामी पनि नेपाल लाई सहयोग गर्छौं" भन्ने अभियान ले ठुलो सफलता हासिल गर्यो / नेपाल मा दैवी प्रकोपले निम्ताएको जुन क्षति छन् तेस्को अगाडी यो मेरो प्रयास निकै सानो होला त्यहि पनि आफ्नो मातृभूमि लाई ढुख परेको बेला आफ्नो परिस्श्रम ले योगदान गर्न पाएँ/
यहाँ मैले यो अभियान को समिक्षा गर्ने प्रयास निम्न बुँदा हरु मार्फत गरेको छु :-
१. नेपाल को संस्कृतिक सम्पदा र जीवन सैली को बारेमा प्रेजेन्टेसन् गरिसकेको हुदा सबै जसो साथीहरु २५ तारिक को घटना ले स्तब्द भएका रहेछन् / त्यसैबेला मैले यो अभियान को सुरुवात गरे /
२. यो अभियान मा मैले करिब करिब १००० यूरो (ने रु.1,११०००) संकलन गर्न, सफल भए पछि अरु प्रोफेसर बाट थाहा पाएकी यो अभियानले कलेज इतिहास मै भएको सबै रेकर्ड तोडेको रहेछ/
३. यो अभियानको दौरानमा, हामीले आर्थिक रुपमा ठुलो सफलता पाएऔँ तर त्यो भन्दा पनि बडी नेपाल लाई माया गर्ने र नेपाल को संस्कृति लाई सम्मान गर्ने बातावरण मैले बनाउन सकेको रहेछु भन्ने कुरा मैले २० मे को समिक्षा तथा सहयोग हस्तान्तरण कार्यक्रम मा कलेज को डाइरेक्टर तथा अधिकांस बिद्ध्यार्थी हरुको आँखा मा आँशु देखेपछि थाहा पाए/
4. हामीले, सहयोग Cruz Vermelha Portugal मार्फत Red Cross Nepal लाई संस्कृतिक पुनर्स्थापना को निमित्त भनि २० मे मा हस्तान्तरण गरेऔँ /.
कलेज मा भएका सबै पोर्तुगिझ साथी र इस्ट मित्र , प्रोफेसर हरु बाट पाएको नेपाली संस्कृति प्रतिको सम्मानले मन ढक्क फुलेको छ/ प्राकृतिक प्रकोप कसैले रोकेर रोकिने वा कसैले नियन्त्रण गरेर नियन्त्रित हुने कुरा होइन/ जे हुनु थियो भैहाल्यो अब देश विदेश मा रहेका सबै नेपाली मिलेर आफ्नो ठाउँबाट देशको पुनर्निर्माण मा सक्दो प्रयास गर्न पर्छ/

You may see more photos and videos,keep on checking more documents are supposed to be uploaded:
https://drive.google.com/folderview?id=0B8dV_aM-SxldfldkODNpNGpKc2dtN19DMUZ0bWF0d3BTdmlsU0E3UVEzVVNuMGk5RE1XWk0&usp=drive_web